सभापतिमा गगनलाई श्यामकृष्ण खड्कीको चुनौती, दिए सभापतिमा उम्मेदवारी

  • मङगलबार २० असो २०८३ १०:३९ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि काठमाण्डुका श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएका छन्। खड्कीले मंगलबार कांग्रेस सभापति गगनकुमार थापालाई चुनौती दिँदै नेतृत्वका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनले यसअघि सोमबार नै सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। खड्की काठमाण्डु क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि भएका थिए । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत