काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा खुला समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । भण्डारीले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर खुला उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनले यसअघि नै उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। भण्डारीले ‘रूपान्तरित कांग्रेस’ निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका छन्। उनले ‘समृद्ध