काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझै पनि महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुन नसकेको बताएकी छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यायले पार्टीको शुद्धीकरणसँगै महिलासहित सबै समावेशी समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले उम्मेदवारी दिएको बताइन् । उनले कांग्रेसले संविधानमा स्वीकार गरेको