टिभिएस मोटर्सको अफ्टर–सेल्स सेवामा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान
मङगलबार २० असो २०८३ १०:३६ AM
काठमाडौँ / नेपालमा टिभिएस मोटर्सको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबईमा सम्पन्न टिभिएस मोटर कम्पनीको अफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको