कांग्रेस महाधिवेशन : भटाभट आउन थाले उम्मेद्वारी, अहिलेसम्म कस-कसले गराए दर्ता ?

  • मङगलबार २० असो २०८३ ११:०२ AM
काठमाडाैँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तेस्रो दिन केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन हुने भएको छ । नेपाली कांग्रेसको विधान, निर्वाचन निर्देशिका २०८३ तथा