काठमाडाैं । नेपाली बजारमा चिनीको अभाव र मूल्यवृद्धिको समस्या नयाँ होइन। चाडपर्वको मुखमा चिनीको माग बढ्ने र त्यसैको बहानामा बजारमा अभाव देखिने प्रवृत्ति वर्षौंदेखि दोहोरिँदै आएको छ। अघिल्लो वर्षसमेत चाडपर्वको समयमा चिनीको मूल्य बढेपछि तत्कालीन सरकारले बजार व्यवस्थापन गर्न सकस परेकै थियो । कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै ‘चिनीमा मलाई उद्योगीले ढाँटे,… Continue reading गुलियो चिनीको तितो कथा, हरेक वर्ष किन दोहोरिन्छ?