एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट सहित ‘बाइ वान गेट वान’ अफर

  • मङगलबार २० असो २०८३ ११:१२ AM
काठमाडौं । एनसेलका ग्राहकले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुटसँगै ‘बाइ वान गेट वान’ अफर पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकले आफूले खरिद गरेको प्याक तथा योजनाअनुसार विभिन्न लाभ लिन सक्नेछन्। ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड योजना खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी… Continue reading एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट सहित ‘बाइ वान गेट वान’ अफर