धनकुटा । कोशी प्रदेशका पहाडी जिल्लामा सञ्चालन भइरहेका पूर्वाधार आयोजनामा देखिएका समस्या समाधानका लागि प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने भएको छ। आयोजनाको वास्तविक अवस्था बुझ्न धनकुटा आएको समितिको टोलीले विकास निर्माणसँग