धरानबाट एक लाख ६२ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीको सामान बरामद
मङगलबार २० असो २०८३ ०९:२९ AM
धरान । धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गबाट प्रहरीले भन्सार छली गरी ल्याइएको करिब एक लाख ६२ हजार ६१० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुने र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको