इलाममा बरामद भएको १ हजार ५०४ किलो गाँजा नष्ट

  • मङगलबार २० असो २०८३ ०९:३४ AM
इलाम । बरामद गरिएको ठूलो परिमाणको गाँजा प्रहरीले नष्ट गरेको छ । इलाम नगरपालिका–९, भञ्ज्याङबाट ट्रकसहित नियन्त्रणमा लिइएको ४१ बोरा गाँजा नष्ट गरिएको हो । गत असोज ६ गते साँझ करिब ६ः३५ बजे ट्रकसहित नियन्त्रणमा लिइएको गाँजा