ह्वावे र क्वालकमबीच व्यापक पेटेन्ट लाइसेन्स सम्झौता घोषणा

  • मङगलबार २० असो २०८३ ०९:४७ AM
ह्वावे र क्वालकमले आइतबार बहुवर्षीय, व्यापक पेटेन्ट लाइसेन्स सम्झौताको घोषणा गरेका छन्। यस सम्झौतामा फाइभजी, कम्प्युट, एआई र नेटवर्किङलगायत विभिन्न प्रविधि क्षेत्रमा दुवै कम्पनीका पेटेन्ट पोर्टफोलियोका लागि क्रस लाइसेन्स समावेश The post ह्वावे र क्वालकमबीच व्यापक पेटेन्ट लाइसेन्स सम्झौता घोषणा appeared first on Technology Khabar.