Infinix GT 50 Pro गेमिङ स्मार्टफोन अब नेपालमा, मासिक ४,२५० देखि ०% EMI सुविधा

  • मङगलबार २० असो २०८३ ०४:०० PM
काठमाडौं : Infinix ले आफ्नो Performance Focused GT Series अन्तर्गत Infinix GT 50 Pro नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। गेमर तथा Power users लाई लक्षित गरी तयार गरिएको यो स्मार्टफोनमा Advanced cooling syastem, High-frame;rate Gaming capability र Dedicated gaming controlsजस्ता विशेषता रहेका छन्।“Liquid Flow, Hyper Performance” को अवधारणामा आधारित GT 50 Pro मा HydroFlow Liquid Cooling, 144FPS Gaming Ecosy