सभापतिका दावेदार राठौर बर्दिया-२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित

  • मङगलबार २० असो २०८३ ०९:२२ AM
बर्दिया- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह राठौर बर्दिया-२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। राठौरले ६९१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत गोपाल पोखरेलका अनुसार राठौरसँगै उनको समूहका सबै उम्मेदवार विजयी भएका छन्। बर्दिया-२ बाट पूर्वमन्त्री गोपाल दहितले ४५५ मत प्राप्त गरेका छन्। सबैभन्दा बढी मत लुम्बिनी