सुनसरीमा २० मेगावाटको सौर्य आयोजना बन्दै, माछापुच्छ्रे बैंकले ८० प्रतिशतसम्म ऋण दिने

  • मङगलबार २० असो २०८३ ०९:३८ AM
काठमाडौं । माछापुच्छ्रे बैंकले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ । कोशी प्रदेशको सुनसरीमा पशुपति इनर्जी प्रालिले प्रवर्द्धन गर्ने ग्रिडमा जोडिने सौर्य आयोजनामा बैंकले एकल लगानी गर्ने भएको हो । बैंकले आयोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्ने जनाएको छ । आयोजनाको निर्माण अवधि करिब डेढ वर्ष