काठमाडौं । मंगलबार दिउँसो काठमाडौं उपत्यकामा एक्कासी असिनासहितको भारी वर्षा भएपछि केही समय जनजीवन प्रभावित भएको छ । केही समयसम्म निरन्तर परेको भारी वर्षाका कारण उपत्यकाका मुख्य सडक तथा तल्लो भेगमा पानी जमेको छ। सडकमा पानीको बहाव बढेपछि सवारी साधनको आवतजावतमा समेत कठिनाइ भएको छ । अचानक भएको भीषण वर्षाका कारण काठमाडौंका विभिन्न सडक खण्डमा