काठमाडौं । लगातार दुई कारोबार दिनको गिरावटपछि मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अंकले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ। तर बजार परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार सेन्सेटिभ इन्डेक्स २ अंकले बढेर ४६२.३८ विन्दुमा पुगेको छ। फ्लोट इन्डेक्स ०.८२ अंक र