महामन्त्रीमा प्रदीप पौडेलले गराए उम्मेदवारी दर्ता

  • मङगलबार २० असो २०८३ ०३:२३ PM
 नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई खुला र एक महिला गरी तीन महामन्त्री रहने व्यवस्था गरिएको छ। खुलातर्फ महामन्त्री पदका लागि यसअघि डा