शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्यो

  • मङगलबार २० असो २०८३ ०९:५१ AM
काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ५७८ अंकमा पुगेको छ। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ। आज कुल २७९ कम्पनीका सेयर कारोबार भएकामा १६९ कम्पनीको… Continue reading शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्यो