काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी उम्मेदवारी दर्ताको समय थप गरिउको छ । यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएकोमा ६ बसेसम्मका लागि थप भएको हो। समय अपुग हुने देखिएपछि दुई घण्टा समय थप गरिएको जानकारी दिइएको छ । कांग्रेसको २५ जना पदाधिकारीसहित २९७ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको हो । The post कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय थपियो appeared first on Kalika Khabar.