सुनसरी अवैध मासु प्रकरण : मुख्य कारोबारी अझै अज्ञात, प्रहरी अनुसन्धान तीव्र

  • मङगलबार २० असो २०८३ ०८:०५ AM
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा बरामद गरिएको उपभोगका लागि अयोग्य तथा अवैध मासु नष्ट गरिए पनि मुख्य कारोबारी भने अझै पहिचान हुन सकेका छैनन्। गत असोज २ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र स्थानीय