सुनसरीमा २५ वर्षीय युवकमाथि चक्कु प्रहार गर्ने दुई जना पक्राउ
मङगलबार २० असो २०८३ ०८:३३ AM
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अन्सारी टोलमा विवादका क्रममा चक्कु प्रहार गरी एक जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय आलम अन्सारीका छोरा अनुमानित ३० वर्षीय सम्साद अन्सारी र