विपद्मा बेपत्ताको मृत्यु घोषणा सहज बनाउन अध्यादेश ल्याइँदै
मङगलबार २० असो २०८३ ०८:४७ AM
काठमाडौं। सरकारले प्राकृतिक विपद्का क्रममा बेपत्ता भएका नागरिकहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता प्रक्रियालाई सरल र सहज बनाउन कानुनी संशोधनको तयारी सुरु गरेको छ। हाल विद्यमान कानुनी जटिलताका कारण भोटेकोसी बाढी लगायतका विभिन्न विपद्मा बेपत्ता भएका