संचारकर्मी तथा शिक्षिका सृजना राउतले जितिन् ‘मिसेस पूर्वेली आइकन’ तेश्रो संस्करणको ताज
मङगलबार २० असो २०८३ ०८:५९ AM
इटहरी : कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी छन् । असोज १९ गते सोमबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित भव्य ग्रान्ड फिनालेमा