सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता, सञ्चार सेवाको राष्ट्रिय पहुँच विस्तारमा जोड

  • मङगलबार २० असो २०८३ ०८:४८ AM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। सोही अवसरमा सञ्चारसचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मातहतका The post सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता, सञ्चार सेवाको राष्ट्रिय पहुँच विस्तारमा जोड appeared first on Technology Khabar.