बाढी प्रभावितलाई दसैंअघि सुरक्षित ठाउँमा पुनस्थापित गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री

  • मङगलबार २० असो २०८३ ०३:०१ PM
काठमाडौं : पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दसैं अघि नै सुरक्षित ठाउँमा पुनस्थापित गर्नेगरि काम भइरहेको बताएका छन्।सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले बाढी प्रभावित नागरिकहरूलाई सकेसम्म दसैं अघि नै सुरक्षित ठाउँमा पुनस्थापित गरी चाडपर्वको माहोल बनाउने लक्ष्यका साथ स्थानीय तहसँग समन्वय गरेर जग्गा पहिचानको काम भइरहेको बताएका हुन्।उनले स्थानीय तह,विपद