काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशनमा महामन्त्री पदमै उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । दोस्रो विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेलले १५ औँ महाधिवेशनमा पनि सोही पदमा उम्मेदवारी दिएका हुन् । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मंगलबार