गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडलाई आईपीओ निष्काशनको लागि बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आठौँ संशोधन गरेसँगै कम्पनीलाई ८५ प्रतिशतसम्म आईपीओ निष्काशन गरेर नेपालको पुँजी बजारमा प्रवेशको बाटो खुलेको हो। संशोधित नियमावली आज असोज २० गते कानून मन्त्रालयमा दर्ता भएको छ । कम्पनीका प्रमुख The post एनआरएन फण्डलाई ८५ प्रतिशतसम्म आइपीओ ल्याउने बाटो खुल्यो, ५० अर्बको लक्ष्य appeared first on Businesspana.