असोज २३ बाट अग्रिम टिकट बुकिङ खुला, सवारी साधनलाई रुट परमिट नचाहिने

  • मङगलबार २० असो २०८३ ०८:५६ AM
दशैंका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा यातायात व्यवसायी सहितको बैठकले असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । साथै, चाडपर्वको अवधिभर सवारी साधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ । चाडपर्वका बेला खाद्यान्न, औषधि, इन्धन र दूध ढुवानीका साधनबाहेक The post असोज २३ बाट अग्रिम टिकट बुकिङ खुला, सवारी साधनलाई रुट परमिट नचाहिने appeared first on Businesspana.