काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गराउन शर्मा माला लगाएरै पुगेका थिए। यसअघि नै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका शर्माले कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्दै पार्टीलाई… Continue reading कांग्रेस महामन्त्रीमा सुनीलकुमार शर्माले दर्ता गराए उम्मेदवारी