कांग्रेस १५औँ महाधिवेशनः उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ०८:४० AM
काठमाडौं। नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्। मंगलबार दिउँसो सवा दुईसम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा विभिन्न क्लस्टरबाट नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्। उद्योगी व्यवसायी विनोद चौधरीदेखि कांग्रेसकी पुरानी नेतृ रीता खनालसम्मले आकांक्षी विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराका… Continue reading कांग्रेस १५औँ महाधिवेशनः उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी