काठमाडौं। दशैंमा घर फर्किने यात्रुको सहजताका लागि सरकारले २३ असोजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बिक्री खुला गर्ने भएको छ। चाडपर्वका बेला हुने यात्रुचाप व्यवस्थापन गर्दै टिकट अभाव, काउन्टरमा हुने भीडभाड र मनपरी भाडा असुलीजस्ता समस्या रोक्न अग्रिम बुकिङ खुला गर्न लागिएको हो। यस वर्ष दशैंमा काठमाडौं उपत्यकाबाट मात्रै १० लाखभन्दा बढी मानिस बाहिरिने अनुमान गरिएको… Continue reading दशैंका लागि २३ असोजदेखि अग्रिम टिकट बिक्री खुला गरिने