दशैंको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने, लामो दुरीमा दुई चालक अनिवार्य

  • मङगलबार २० असो २०८३ ०७:२७ AM
काठमाडौं । नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरूबीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो। चाडबाडको समयमा काठमाडौंबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी रContinue reading "दशैंको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने, लामो दुरीमा दुई चालक अनिवार्य"