राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा बढायो

  • मङगलबार २० असो २०८३ ०७:५२ AM
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटहीसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । संशोधनमार्फत् केन्द्रिय बैंकले व्यवसायी तथा सेवाग्राहीले गर्न पाउने विदेशी मुद्रा सटहीको सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै आयात, सेवा भुक्तानी, हवाईजहाजका पार्टपुर्जा, स्याटलाइट सेवा, भारतमा गरिने भुक्तानीलगायत विभिन्न कारोबारमा विदेशीContinue reading "राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा बढायो"