भोटेकोशी–रसुवा बाढीले झक्झक्यायो, अब विपद् केन्द्रित कानुन बनाउनुपर्छ : मन्त्री गौतम

  • मङगलबार २० असो २०८३ ०७:५० AM
काठमाण्डु– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्का घटनालाई केन्द्रमा राख्दै कानुन निर्माण गर्नुपर्ने बताएकी छिन् । प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा बोल्दै उनले विपद्का घटना बढ्दै गए पनि विगतका चेतावनीलाई गम्भीर रूपमा लिन नसकिएको बताइन् । ‘विगतको १०–१२ वर्षको विपद्को वार्निङ निरन्तर