कांग्रेस महाधिवेशन : कसले कुन पदमा दिँदैछन् उम्मेदवारी ?

  • मङगलबार २० असो २०८३ ०८:०९ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ । ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको काम अघि बढाएको छ । मंगलबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुने र