दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

  • मङगलबार २० असो २०८३ ०७:३६ AM
काठमाडौं । विश्व बैंकले सन् २०२६ मा दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको पछिल्लो ‘साउथ एशिया इकोनोमिक अपडेट’ प्रतिवेदनमा यसअघि गरिएको अनुमानभन्दा दक्षिण एशियाको आर्थिक वृद्धि बढी हुने उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रमा विभिन्न चुनौती देखिए पनि दक्षिण एशियाको अर्थतन्त्रमा आन्तरिक माग,