दशैँ–तिहारका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

  • मङगलबार २० असो २०८३ ०७:५१ AM
काठमाडौं । दशैँ तथा तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात विभागमा यातायात व्यवसायी तथा सरोकारवालाबीच बसेको संयुक्त बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो । यससँगै चाडपर्व