समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ०७:५३ AM
काठमाडौं । नेपाली कांग्रेसका उद्यमी विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरेर उम्मेदवारी फारम वितरण तथा दर्ताको प्रक्रिया