नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी [तस्बिरहरु]

  • मङगलबार २० असो २०८३ ०८:११ AM
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाले गति लिएको छ । महाधिवेशनको तेस्रो दिन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा उम्मेदवारी दर्ता सुरु भएसँगै चुनावी चहलपहल उत्कर्षमा पुगेको हो । पार्टीको केन्द्रिय नेतृत्वमा आसीन हुन चाहने आकांक्षीहरूले निर्धारित समयसीमाभित्र आफ्ना उम्मेदवारी दर्ता गराउन सुरु गरेका छन् । निर्वाचन समितिको सचिवालयले उम्मेदवारी