पाँचथरेको कविता संग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण

  • मङगलबार २० असो २०८३ ०७:१५ AM
काठमाडौँ / कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण भएको छ । कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल,