कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने

  • मङगलबार २० असो २०८३ ०७:२८ AM
काठमाडौँ / कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी भएको छ । महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन