मानव–बाघ द्वन्द्व व्यवस्थापन गर्न ५० हेक्टर जमिनमा टाइगर सेन्चुरी बनाइने
मङगलबार २० असो २०८३ ०७:४६ AM
काठमाडौँ / मानव–बाघ द्वन्द्व बढ्दै गएपछि समस्याग्रस्त बाघको दीर्घकालीन व्यवस्थापन गर्न सरकारले कम्तीमा ५० हेक्टर क्षेत्रफल जमिनमा टाइगर सेन्चुरी निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ