सामान्य अवस्थामा हुन्थ्यो भने यतिबेला नेपाल ‘गरिब देशहरुको सूची’ अर्थात् अतिकम विकसित राष्ट्रको सूचीबाट बाहिर निस्किएर विकासशील राष्ट्रमा स्तरोन्नतिको दिनको उत्सव मनाउने तयारी गरिरहेको हुन्थ्यो। तर, परिस्थिति फेरिएका कारण यसअघि तोकिएको तालिका बमोजिम २०२६ नोभेम्बर २४ मा नेपाल स्तरोन्नति नहुने करिब करिब पक्का भएको छ। वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएपछि सरकारले नै अतिकम विकसित The post बालेन सरकारले पठाएको पत्रबारे बुधबार निर्णय गर्दै यूएन appeared first on Businesspana.