काठमाडौं । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन–२०२६ भविष्यका लागि फरक ढंगले पुनःनिर्माण’ मा बाढीबाट भएको व्यापक क्षतिले आर्थिक गतिविधिमा तत्काल दबाब सिर्जना गर्ने उल्लेख गरेको… Continue reading रसुवा बाढीले आर्थिक वृद्धिमा धक्का, चालु वर्ष ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण