काठमाडौं । नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि ग्यास विक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ। महासंघले बजारमा उपभोक्ताले सहज रूपमा ग्यास नपाइरहेको अवस्थामा उद्योगबाटै २७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री तथा रिफिलिङ भइरहेको भन्दै आपत्ति जनाएको हो। ‘ग्यास अभाव हुनुको मुख्य कारण बजारमा आवश्यक भन्दा धेरै सिलिन्डर हुनु हो भन्ने… Continue reading विक्रेता महासंघको प्रश्न : साना डिलरलाई ग्यास छैन, उद्योगबाटै २७ सयसम्ममा नयाँ सिलिन्डर बिक्री किन ?