काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका हुन्। कांग्रेसको नयाँ विधानअनुसार चार उपसभापतिमध्ये एक जना महिला र एक जना समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था गरिएको छ। समावेशी उपसभापतिका लागि चौधरीसँगै… Continue reading कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी, आर्थिक एजेन्डालाई राजनीतिको केन्द्रमा राख्ने दाबी