काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउन मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको यो खण्ड सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिका लागि थपContinue reading "मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा आउँदै"