काठमाण्डौ । सरकारले भोटेकोशीको बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी गरेको छ । गृहसचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा गएको भदौ १० मा आएको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन दुई वटा ऐन संशोधनको प्रश्ताव अघि बढेको बताउनुभएको छ । सिंहदरबारमा आज बसेको हिमालमा जलवायुContinue reading "भोटेकोशीको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी"