नेदरल्यान्ड्सका ठूलो चस्मा खुद्रा विक्रेता शृंखलामध्ये एक हान्स एन्डर्सले गोपनीयताको चिन्ता बढ्दै गएपछि नेदरल्यान्ड्स र बेल्जियममा मेटाका रे-ब्यान स्मार्ट चस्माको बिक्री रोकेको जनाएको छ। खुद्रा विक्रेताले यस्तो कदम चालेको यो The post गोपनीयताको कारण देखाउँदै डच चस्मा विक्रेता हान्स एन्डर्सले मेटाका चस्माको बिक्री रोक्यो appeared first on Technology Khabar.