काठमाण्डु– नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता जारी छ । आइतबारदेखि जारी कांग्रेसको १५औँ महाधिवेशनको तेस्रो दिन आज राष्ट्रिय सभागृमामा धमाधम मनोनयन मनोनयन दर्ता भइरहेको छ । दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ ।सोमबार संशोधित विधान